एन्फाको साधरणसभा शुरु , गणेश थापाले पाएनन प्रवेश

899

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ।

काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।

तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।

उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

तपाईको बिचार