पोखराका मेयर अस्पतालबाट डिस्चार्ज

पोखराका मेयर अस्पतालबाट डिस्चार्ज

595

काठमाडौ । पोखरा महानगरपालिका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा उनी घाइते भएका थिए ।

सो क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।

घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर