स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको १२ बुँदे निर्देशन

स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको १२ बुँदे निर्देशन

199

काठमाडौँ, ३२ जेठ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२ बुँदे निर्देशन दिएको छ । समितिको जेठ ३१ गतेको बैठकबाट भएको निर्णय बमोजिम दिइएको सो निर्देशन कार्यान्वयन गराउन पनि समितिले अनुरोध गरेको छ ।

यस्तो छ समितिले दिएको १२ बुँदे निर्देशन

samiti nirdeshan (2)1686828507

तपाईको बिचार

सम्बन्धित खबर