काठमाडौँ, ३२ जेठ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२ बुँदे निर्देशन दिएको छ । समितिको जेठ ३१ गतेको बैठकबाट भएको निर्णय बमोजिम दिइएको सो निर्देशन कार्यान्वयन गराउन पनि समितिले अनुरोध गरेको छ ।
यस्तो छ समितिले दिएको १२ बुँदे निर्देशन
samiti nirdeshan (2)1686828507
तपाईको बिचार