काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आर्थिक वर्ष ०८०र८१ को बजेटको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार