अर्थ
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारका स्थानीयहरुले गाईबाच्छा संरक्षण लागि देउसीभैलो खेलेका छन् । दिपावलीको अवसर पारेर खेलिएको देउसीभैलोबाट २ लाख ४४ हजार ३ सय १६ रुपैयाँ संकलन भएको छ...