अर्थ
काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला ४ हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला २ हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...