गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको अदालतको फैसला
काठमाण्डौं । जिल्ला अदालत काठमाडौंले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गरेको छ । समितिले पशुपति क्षेत्र विकास कोषसँग गरेका सम्झौतामा मोहियानी हक नरहेको कुरा स्वीकार गरिसकेको...