दही-चिउरा प्रवर्द्धनमार्फत किसान र उद्योगीको मनोबल बढाउन जोड
काठमाडौं, असार ११। नेपाल डेरी एसोसिएसनको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव-२०८३) को अवसरमा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै “दही-चिउरा...