बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

591

काठमाण्डौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६३ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

मंगलबार एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार