मन्त्रीलाई कर्मचारीको म्यासेज :‘नासुका आँशु देख्नु भएन ? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन्’
काठमाडौं । कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई आज म्यासेज पठाएका छन् मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय...