अनेरास्ववियुद्वारा लोकसेवा आयोगलाई ध्यानाकर्षण

अनेरास्ववियुद्वारा लोकसेवा आयोगलाई ध्यानाकर्षण

173

काठमाडौँ, ५ असार । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले लोकसेवा आयोगलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुले आज लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीसमक्ष चार बुँदे लिखित माग प्रस्तुत गर्दै ध्यानाकर्षण गराएको हो ।

चार बुँदे लिखित मागहरु:

१. लोक सेवा आयोगले लिने परीक्षा दस्तुर नि:शुल्क गर्ने सम्बन्धमा

२. परीक्षा पाठ्यक्रमका सम्बन्धमा

३. लोकसेवा परीक्षा तयारीका लागि खोलिएको नीजि संस्थाहरुको नियमन सम्बन्धमा ।

४. डाटा हराएको विषयमा ध्यानाकर्षण सम्बन्धमा ।

तपाईको बिचार