प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूको सवाल–जवाफ हुने
काठमाडौँ, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बिहान ८...