सरकारले पूर्णता पाएपछि इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन...