काठमाडौँ, ३० जेठ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र...