अध्यक्ष थापाको चेतावनी : ‘मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्छ’
काठमाडौँ, २९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता कमजोर भएको...