प्रधानमन्त्रीले लिए भेरी बबई र सुनकोसी मरिन डाइभर्सनबारे जानकारी
काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी– मरिन डाइभर्सन आयोजनाको जानकारी लिएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट जुम मिटिङमार्फत...