काठमाडौँ, १४ असार । नेपाली कथानक चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको छ । देशभरका हलमा चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको हो । चलचित्र हरेक शुक्रबार रिलिज हुने भए पनि ‘परस्त्री’ बिहीबार...