बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

153

काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले बताए ।

बजेटको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

तपाईको बिचार