१७ बुँदे घोषणापत्र जारी गर्दै महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ, १२ असार । महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनले आश्रय गृह सञ्चालनका लागि साझा मापदण्डका लागि १७ बुँदे घोषणापत्र जारी गरेको छ । “आश्रय गृहको सेवाः सशक्तीकरणमा टेवा” भन्ने...