फाेर नेसन्स इन्टरनेशनल वुमन्स फुटबलमा नेपालकाे बजय सुरुवात

फाेर नेसन्स इन्टरनेशनल वुमन्स फुटबलमा नेपालकाे बजय सुरुवात

585

काठमाडौं । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत भएको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

तपाईको बिचार