काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ । ...