पदावधी सकिन४० दिन अघि नै एआइजी केसीले बुझाए राजिनामा

पदावधी सकिन४० दिन अघि नै एआइजी केसीले बुझाए राजिनामा

607

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा बुझाएका छन् । पदावधि सकिन ४० दिन बाकीँ छदै उनले राजिनामापत्र बुझाएका हुन् ।

उनी पुस २६ गते प्रहरी नायब महानिरीक्षक डिआइजीबाट बढुवा भएर एआइजी भएका थिए । उनले प्रहरी प्रधान कार्यालयमा हिजो दिउँसो राजीनामा बुझाएको प्रहरी मुख्यालयले पुष्टि गरेको छ ।

उनको पदावधि ५ चैतसम्म बाँकी थियो । डिआइजी जनक भट्टराईलाई बढुवा गर्न उनलाई एआइजी केसीलाई राजीनामा दिन गृह मन्त्रालयको दवाब आएको ती प्रहरी स्रोतको भनाइ छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।

तपाईको बिचार