प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
काठमाडौं । अन्तर्राष्ट्रिय कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’ले नेपाल बजारमा आफ्नो उपस्थिति जनाएको छ । बिहीबारदेखि काठमाण्डौंमा सुरु भएको एघारौं संस्करणको नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पोमा भारतीय टायल्स एडिसिभ ब्राण्ड मापिसाले औपचारिक...