समृद्ध नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५...