चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कांग्रेस-एमाले भागबण्डा, कहाँ कसले पाए ?
काठमाडौँ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन् । सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटा...