विध्वंश र पपुलिज्म लोकतन्त्रको विकल्प होइन : अध्यक्ष ओली

839

काठमाडौ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विध्वंश र पपुलिज्म लोकतन्त्रको विकल्प हुन नसक्ने स्पष्ट पारेका छन्।

केन्द्रीय कमिटी बैठकमा ओलीले भदौ २४ को विध्वंशलाई ‘आन्दोलन’ वा ‘विद्रोह’को नाममा वैधता दिन खोजिएको भन्दै आपत्ति जनाए। उनले पपुलिस्ट प्रवृत्तिले समाजमा निराशा, अराजकता र भूराजनीतिक जोखिम निम्त्याउने चेतावनी दिए।

उनले लोकतन्त्र विचार, संस्था र विधिको शासनबाट मात्र बलियो हुने भन्दै जनतालाई भ्रममुक्त गर्न एमाले अग्रसर हुने बताए।

तपाईको बिचार

सम्बन्धित खबर