भारतले छुटायो नेपालका लागि ७ सय करोड भारू अनुदान

भारतले छुटायो नेपालका लागि ७ सय करोड भारू अनुदान

747

नयाँ दिल्ली । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ ।

आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिदैँ आएको छ ।

भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०र५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर