काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट गर्दा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकतामा राख्ने राख्ने भएको छ ।
प्रदेश सभापतिमा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले उम्मेदावर हुन इच्छुक नभएको रास्वपा नेताहरुले जानकारी गराएका छन् । प्रमुख नेताहरुले प्रतिस्वर्धा गर्ने क्षेत्रको निश्चित गरिएको छ ।उपसभापति डा.स्वर्णिम वाग्ले अघिल्लोपटककै क्षेत्र तनहुँ-१ मा उम्मेदवार हुने भएका छन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेका अर्का उपसभापति डीपी अर्याल काठमाडौं-९ बाट उम्मेदवार बन्ने भएका छन् ।
तपाईको बिचार