शंकरदेव क्याम्पसमा स्ववियुको निर्वाचन स्थगित

शंकरदेव क्याम्पसमा स्ववियुको निर्वाचन स्थगित

623

काठमाडौ । शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचन कमिटिका संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका बाँकी प्रक्रिया स्थगन गरिएको बताएका हुन् ।

संयोजक सुवेदीले कस्तो प्रकारको असामान्य परिस्थिति भनेर नखुलाए पनि विज्ञप्ति जारी गरेर अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।

तपाईको बिचार