अनेरास्ववियुका दुई नेताबिच प्रगतिशील विवाह

973

अनेरास्ववियुका दुई नेताबिच प्रगतिशिल बिवाह सम्पन्न भएको छ।

नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाबिच प्रगतिशील विवाह सम्पन्न भएको हो ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरवधुुलाई शुुभकामना र बधाई दिएका थिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर