काठमाडाै । मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसिसी) परियाेजना राेकिएकाे छ ।
यसबारे फागुन २ मा इमेल मार्फत जानकारी गराईएकाे अर्थ मन्त्रालयले जनाएकाे छ । याे परियाेजना अमेरिकी सरकारले पचास कराेड डलरकाे रहेकाे थियाे । उक्त परियाेजनामा सकड निर्माण र विद्दुत लाइन बिस्तारका लागि छुटाईएकाे थियाे ।
तपाईको बिचार