भैँसीले हानेर सिन्धुलीमा एक जनाको मृत्यु

भैँसीले हानेर सिन्धुलीमा एक जनाको मृत्यु

639

कमलामाई (सिन्धुली)। सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले हानेर आज बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमै ज्यान गएको हो।

तपाईको बिचार

सम्बन्धित खबर