जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत- जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ जाने सबारीसाधन बिच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।
तपाईको बिचार