एकीकृत समाजवादी महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने

एकीकृत समाजवादी महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने

235

काठमाडौँ,१७ असार । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार आइतबारदेखि सुुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको हो।

तपाईको बिचार

सम्बन्धित खबर