काठमाडौँ,१७ असार । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार आइतबारदेखि सुुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको हो।
एकीकृत समाजवादी महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने

तपाईको बिचार