उपराष्ट्रपति यादव डेंगी संक्रमित, राष्ट्रपतिले गरे स्वास्थ्यलाभको कामना

उपराष्ट्रपति यादव डेंगी संक्रमित, राष्ट्रपतिले गरे स्वास्थ्यलाभको कामना

93

काठमाडौँ, २५ असोज  । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् । राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।

तपाईको बिचार