हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौँ, ७ असार । उच्च अदालत पाटनले काठमाडौँका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश...