जालझेलले समाजवाद आउँदैन : अध्यक्ष भट्टराई
काठमाडौँ, ५ असार । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जालझेलले समाजवादको निर्माण नहुने बताएका छन् । समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गर्दै अध्यक्ष भट्टराईले मोर्चाको...