काभ्रे बारमा दोहोरो सदस्यता विवाद- सचिव पदका उम्मेद्वार विरुद्ध उजुरी
काठमाडौ । भोलि कार्तिक ३ गते हुने काभ्रेपलान्चोक जिल्ला बार इकाइको कार्यसमिति निर्वाचनमा सचिव पदको उममेदवार विरुद्ध दावी विरोध परेको छ। हिजो भएको प्रथम नामावली प्रकाशनमा चित्त नबुझेपछि अध्यक्ष हरि...