नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
काठमाडौँ । नन्दप्रसाद–जानुका फाउन्डेशनले तेस्रो ऐतिहासिक पुस्तक ‘दोलखाका लोकनायकहरू ' प्रकाशित गरेको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा उक्त पुस्तक लोकार्पण गरिएको...