वीर अस्पतालका श्रमिकहरूलाई रोजगारदाता कम्पनीद्वारा निस्कासन, पुनर्बहाली नगरिए आन्दोलनका कार्यक्रम गर्ने चेतावनी
काठमाडौ । ५० बर्ष उमेर पार गरेको भन्दै वीर अस्पतालको विभिन्न सेक्टरमा काम गर्ने ९ जना श्रमिकहरूलाई रोजगारदाता कम्पनीले निस्कासन गरेको छ । वीर अस्पतालबाट यसरी निस्कासन भएका श्रमिकहरूमा बसुन्धरा...