गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता बलियो बनाएकाे...