विपक्षी दलका नेताहरू राष्ट्रपति पौडेललाई भेट्दै
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दलका नेताहरुले आज बुधबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्। सरकारका कामकारबाहीमा असन्तुष्टि जनाउँदै आएका विपक्षी दलहरूले राष्ट्रपति पौडेललाई भेट गरी सो बारेमा...