सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सर्वसम्मतिले अनुमोदन भएको छ । आजको संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि...