पूर्वप्रधानमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत ताइयोङबीच भेटवार्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ बिच भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको आपसी हित एवं...