काभ्रेको पनौतीमा विपदबाट क्षति भएका पशु चौपायाको बिमा रकम किसानले पाए
काभ्रेपलान्चोक । काभ्रेको पनौती नगरपालिका स्थित कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले असोज ११ र १२ गतेको विपदबाट क्षति भएका पशु चौपायाको पशुसुरक्षण विमा रकम भुक्तानी वितरण गरेको...