हेड एन्ड नेक क्यान्सर उपचारमा नेपाल क्यान्सर अस्पतालको १० वर्ष पुरा
ललितपुर। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हेड एन्ड नेक क्यान्सरको उपचारमा एक दशकको यात्रा पूरा गरेको छ। सन् २०१६ देखि नेपालमै जटिल हेड एन्ड नेक तथा मुखको क्यान्सरको समयमै...