“संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं” : पूर्व प्रधानमन्त्री ओली
काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले नेपाली जनतालाई सम्बोधन गर्दै संविधानको महत्व र देशको सार्वभौमसत्ताको रक्षा गर्न एकताको अपील गर्नुभएको छ। ओलिले सामाजिक...