नेपाल रिकण्डिसन अटो व्यवसायी संघको तेश्रो राष्ट्रिय अधिवेशन काठमाडाैंमा सुरु
३० जेठ, काठमाण्डौं। नेपाल रिकण्डिसन अटो व्यवसायी संघको नवौँ र दसौं साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन काठमाडाैंमा सुरु भएको छ। संघका अध्यक्ष रमेश कोइरालाको सभापतित्व तथा बागमती प्रदेशका श्रम ,...