प्रधानमन्त्री कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज ४ बजे तीन दलका शीर्षनेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा...